१२ आश्विन २०८१, शनिबार

Tag: एक्सप्रेस रेल

पाकिस्तानमा दुईवटा एक्सप्रेस रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

मुल्तान । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।