मुग्लिन । वर्षासँगै खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी संचालनमा आएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको थियो । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भएपछि सडक एकतर्फी