५ फाल्गुन २०८२, मंगलबार

Tag: ऋणीको मूल्याङ्कन

ऋणीको मूल्याङ्कन गर्ने विधिको परीक्षणको लागि कृषि विकास बैंकले गर्यो सम्झौता

काठमाडाैं । कृषि विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बिच त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ