उम्मेदवारसँग मतदाता माग्छन् ‘पूर्वाधारसँगै आर्थिक विकास’
बलेवा । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आंकलन गरिएको नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन र नेकपा (एमाले)