काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका दीर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको छ । जसपाबाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको निर्वाचन आयोलेले जानकारी दियो । जिल्ला