१३ आश्विन २०८१, आइतबार

Tag: उपभोक्ताको आकर्षण

सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ । जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको