२२ भाद्र २०८१, शनिबार

Tag: उपचार

उपत्यकामा दैनिक ७० भन्दा बढीलाई कुकुरले टोक्छन्

टेकुस्थित शुक्रराज सरूवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् । तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् । अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ