५ आश्विन २०८१, शनिबार

Tag: उन्मुख

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः किसानलाई आत्मर्निभर बनाउनेतर्फ उन्मुख

भजनी । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले पूर्वी कैलालीको टिकापुर, लम्कीचुहा र जानकी गाँउपालिका क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा