११ फाल्गुन २०८२, सोमबार

Tag: उदयपुर बस दुर्घटना

उदयपुरमा बस दुर्घटना : १५ जना घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना भएको छ । कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस बिहान करिब ११ः५० बजे ब्रेक फेल भई सडकबाट अन्दाजी ४० फिट तल खसेर दुर्घटना