२ मंसिर २०८१, आइतबार

Tag: उत्सवको रौनक

मिथिलामा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर, महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने