१३ मंसिर २०८१, बिहीबार

Tag: उठेरै जीवन समाप्त

आठ वर्ष उठेरै जीवन समाप्त भयो सुन्दरमालाको

चितवन, २६ भदौ । अजङ्गको शरीरलाई सधैँ उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगत्मा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोईले सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब