१२ आश्विन २०८१, शनिबार

Tag: उच्च सर्तकता

सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा छैन उलङ्घन

डोटी, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका