प्राकृतिक प्रकोपका कारण म्याग्दीको तातोपानी कुण्ड जोखिममा
भाद्र २४, म्याग्दी | म्याग्दी नदीको कटान, बाढीपहिरो तथा भू–क्षयलगायत प्राकृतिक प्रकोपका कारण तातोपानी कुण्ड उच्च जोखिममा परेको छ । प्राकृतिक चिकित्सालयको नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान र कुण्ड प्रकोपको चपेटामा परेको हो । म्याग्दीखोला