२ फाल्गुन २०८२, शनिबार

Tag: उच्च गतिको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो १ जीबीपीएस सम्मको उच्च गतिको इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा