१६ आश्विन २०८१, बुधबार

Tag: ई–चुरोट

ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ : अध्ययन

वासिङ्टन, १७ असार । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क