१३ आश्विन २०८१, आइतबार

Tag: ईपीजीको बैठक

दिल्लीमा ईपीजीको बैठक बिहीबारदेखि, नेपाली टोली बुधवार जाँदै

२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले तीनदिने राजकीय भ्रमण सकेर आएको केही दिनभित्रै नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ । ईपीजीको बैठक बिहीबारदेखि दिल्लीमा हुनेछ । बैठकमा सहभागी हुन नेपाली समूहका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर