८ मंसिर २०८१, शनिबार

Tag: इद

सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड पालना गरी इद मनाऔं : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का