२ कार्तिक २०८१, शुक्रबार

Tag: इङ्ल्याण्डलाई हराउदै

विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई हराउदै अष्ट्रेलिया विजयी

काठमाडौँ । अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।