८ असोज, काठमाडौं । गायिका आस्था राईको ‘म भाव हुँ’ बोलको गीत युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गायिकाको आफ्नै शब्द रहेको यस गीतमा संगीत भने गायिका राई र आदेश गुर्माचनको रहेको छ । रोसन दाहालको सम्पादन रहेको म्यूजिक भिडियोलाई