राष्ट्रिय सभाबाट नयाँ बजेटका आश्रित विधेयकहरु पारित
काठमाडौं । राष्ट्रिय सभाको आज बसेको बैठकले नयाँ बजेट अर्थात् विनियोजन विधेकय, २०८१ सँग आश्रित रहेका अन्य विधेयकहरुलाई पारित गरेको छ । योसँग अब राष्ट्रिय सभाबाट नयाँ आ.ब.को लागि सरकारले ल्याएको बजेट पूर्णरुपले पारित भएको हो । राष्ट्रिय सभाको आजको