३ आश्विन २०८१, बिहीबार

Tag: आर्थिक–सामाजिक परिवर्तन

आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

पाटन, ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । ‘हरेक परिवर्तनमा