४ आश्विन २०८१, शुक्रबार

Tag: आरजु राइस मिल

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा लागे वीरेन्द्रबहादुर बस्नेत

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए