७ मंसिर २०८१, शुक्रबार

Tag: आयुर्वेद चिकित्सा पद्दति

मानव स्वास्थ्यको लागि आयुर्वेद तथा र आयुर्वेद चिकित्सा पद्दतिको महत्व

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । शरीरमा हुने वात, पित्त र कफका कारण शारीरमा रोग पैदा हुन्छ । आयुर्वेदको सिद्धान्त अनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको