१ फाल्गुन २०८२, शुक्रबार

Tag: आम उपभोक्तालाई जानकारी

औषधि व्यवस्था विभागको औषधिका आम उपभोक्तालाई जानकारी

औषधि व्यवस्था विभागको औषधिका आम उपभोक्तालाई जानकारी क. मान्यता प्राप्त स्वास्थ्यकर्मीको पुर्जा अनुसारमात्र औषधिको प्रयोग गर्नुहोस् ख. औषधिको प्रयोगसम्वन्धी सम्पूर्ण जानकारी लिने जस्तै : औषधि कसरी प्रयोग गर्ने, औषधि घरमा कसरी भण्डारण गर्ने, औषधि सेवन गर्दा खान नहुने खाद्य तथा