२ फाल्गुन २०८२, शनिबार

Tag: आफ्नै निवासबाट पक्राउ

मध्यरातमा दुर्गा प्रसाईं आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं सोमबार मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान