सिंहदरबारमा आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता जारी
काठमाडौँ । सरकार र आन्दोलित यातायात मजदुरबीच वार्ता जारी रहेको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात मजदुर र सरकारबीच वार्ता जारी रहेको हो । जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयका सचिव,