२ मंसिर २०८१, आइतबार

Tag: आदेश दिएपनि

आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ?

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटी बुझाएर छोड्न आदेश दिएको हो । लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएतापनि उनी आज रिहा हुन सकेनन् ।