३० कार्तिक २०८१, शुक्रबार

Tag: आठ करोडको लागत

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

त्रिशूली, नुवाकोट । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने