१४ असार २०८२, शनिबार

Tag: आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको बताएको छ । हरेक मंगलबार मन्त्रिपरिषद्को