१३ असार २०८१, बिहिबार

Tag: आजको मौसम

आजको मौसम : पश्चिमी तथा मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा

चैत १८, काठमाडौँ । आजको मौसम : पश्चिमी तथा मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । (विहान ६:०० बजे)