१३ आश्विन २०८१, आइतबार

Tag: आजको मौसम

२०७८ साल असोज १५ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । बिहान ६:०० बजे मौसम विश्लेषण भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन