१४ असार २०८१, शुक्रबार

Tag: आजको मौसम

२०७८ साल फागुन २४ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम