काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम