१८ श्रावण २०८२, आइतबार

Tag: आजको मौसम

आजको मौसम : दुई प्रदेशका हिमाली भू-भागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा