काठमाडौँ, मंसिर ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनिय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली रहेको