५ आश्विन २०८१, शनिबार

Tag: आगामी साता

आगामी साताको मौसम : अधिकतम तथा न्यूनतम तापक्रम घट्ने

काठमाडौँ । यो साता देशको अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले