८ बैशाख २०८२, सोमबार

Tag: आकस्मिक बैठक

देउवा र प्रचण्ड मिलेर एमाले विभाजन गर्न खोजेपछि ओलीले बोलाए आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेकपा एमाले विभाजन गर्न खोजेपछि अध्यक्ष केपी शर्मा ओलीले एमालेको आकस्मिक बैठक बोलाएका छन् । ओलीले एमालेको स्थायी कमिटी र संसदीय