४ मंसिर २०८१, मंगलबार

Tag: आइसोलेसनमा उपचाररत

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत १ जना महिलाको मृत्यु

सिन्धुली, असार १२ । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत १ जना महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको