१३ आश्विन २०८१, आइतबार

Tag: आइसिसी महिला टी–२०

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको झिनो लक्ष्य

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो ।