१३ आश्विन २०८१, आइतबार

Tag: आइतबारको बिदा

आइतबारको बिदा हटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले आइतबार बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार बिदा दिने निर्णय हटाएको हो । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो । आगामी असार १ गतेदेखि सरकारले शनिबार मात्र बिदा