३ फाल्गुन २०८२, आइतबार

Tag: असार १५

असार १५ : राष्ट्रपति पौडेल रोपाइँमा सहभागी

काठमाडौँ । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी भए । रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै