१२ आश्विन २०८१, शनिबार

Tag: अविलम्ब खुलाउने

अवरुद्ध सडक अविलम्ब खुलाउने, घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लगातारको वर्षासँगैको बाढीपहिराबाट अवरुद्ध सडक अविलम्ब सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको आपत्कालीन समन्वयात्मक बैठकले अवरुद्ध सडक खुलाउनका लागि भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन