१३ आश्विन २०८१, आइतबार

Tag: अलैंचीको मूल्य

अलैंचीको मूल्य बढ्यो, ४० किलोको ७० हजार

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको