१२ आश्विन २०८१, शनिबार

Tag: अर्थमन्त्री महतले जवाफ दिने

संसद बैठक जारी : अर्थमन्त्री महतले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर