१३ आश्विन २०८१, आइतबार

Tag: अर्चना पनेरु

अर्चना पनेरुका अमेरिकी पतिलाई लागूऔषध मुद्दा चलाइने

२४ चैत, काठमाण्डौ । गाँजासहित पक्राउ परेका अर्चना पनेरुका पति अमेरिकी नागरिक वुल्फ प्राइसलाई प्रहरीले लागूऔषधमा मुद्दा चलाउने तयारी गरेको छ । काठमाण्डौको बलम्बुस्थित एक घरवाट उनलाई प्रकाउ गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाण्डौको प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार