१ फाल्गुन २०८२, शुक्रबार

Tag: अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपतिको विमानमा अढाई अर्बको रेफ्रिजेरेटर

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वन विमानमा रहेका दुईवटा रेफ्रिजेरेटर फेर्नुपर्ने भएका छन् । र, यसका लागि ट्रम्प प्रशासनले विमान र त्यसका पाटपूर्जा बनाउने कम्पनी बोइंगसँग २ करोड ४० लाख डलर अर्थात् झण्डै अढाई अर्ब रुपैयाँ