१३ आश्विन २०८१, आइतबार

Tag: अबैधानिक नगरसभा

सरुवा भएका हाकिम राखेर गुपचुप रुपमा अबैधानिक नगरसभा गर्न खोज्दा हरिपुर्वामा झडप

सर्लाही । हरिपुर्वा नगरपालिकाले सरुवा भएका हाकिम राखेर गुपचुप रुपमा अबैधानिक रुपले नगरसभा गर्न खोज्दा सोमबार झडप भएको छ । माघ ३ गते हरिपुर्वा नपाबाट सिरहा नगरपालिका सिरहामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवलाई राखेर मेयर बिनोद कुमार