९ मंसिर २०८१, आइतबार

Tag: अबको प्रक्रिया

प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता, यसरी अघि बढ्छ अबको प्रक्रिया

काठमाडौँ । कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनले आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित भएका छन् । महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख