म्याग्दी, १४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा पर्ने खोपारा लेक भौगोलिक मात्र होइन प्राकृतिक र जैविक रुपमा पनि मनमोहक छ । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारालाई प्राकृतिक ‘भ्यू प्वाइन्ट’ नै भन्न सकिन्छ । यहाँबाट पुथा,