७ पुस २०८१, आइतबार

Tag: अन्तिम कालोपत्र

मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र

दमौली, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ । उक्त